logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य, यस्ता छन् सीसीएमसीका सिफारिस (पूर्णपाठ)

    आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य, यस्ता छन् सीसीएमसीका सिफारिस (पूर्णपाठ)

    4K
    SHARES
    आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य, यस्ता छन् सीसीएमसीका सिफारिस (पूर्णपाठ)

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरस संक्रमणको दर बढेसँगै सीसीएमसीले अनिवार्य गरेको हो ।

    यस्तै कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा पनि अनिवार्य कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी नेपाल प्रवेश विन्दुमा एन्टीजेन परीक्षण थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ आएकाहरुलाई तत्काल आइसोलेसनमा राख्न डीसीसीएमसीले समन्वयन गर्नुपर्ने र आवश्यक स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले व्यवस्था मिलाउनुपर्ने पनि सीसीएमसीले जनाएको छ ।


    अर्थ चाैतारी
  • २०७८ पुस २५, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट