logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

    पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

    8.1K
    SHARES
    पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २६ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved