logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • माध्यामिक तहमा १ हजार दरबन्दी थप गर्ने आयोगको तयारी

    माध्यामिक तहमा १ हजार दरबन्दी थप गर्ने आयोगको तयारी

    108.3K
    SHARES
    माध्यामिक तहमा १ हजार दरबन्दी थप गर्ने आयोगको तयारी

    काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिका लागि खुला विज्ञापनको आवेदन दिने समय बढाए संगै आयोगले करिब एक हजार दरबन्दी थप गर्ने तयारी गरेको शिक्षक सेवा आयाेगको उच्च स्रोतले जनाएको छ ।

    आयोगले शुक्रबार एक सुचना जारी गर्दै दरखास्त दिने अविध २ दिन थप्ने निर्णय गरेको संगै करिब एक हजारको संख्यामा थप्ने निर्णय भएको आयोगका सुचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार आयोगले पहिले विज्ञापन गर्ने समयमा माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन गरेकोमा हाल ९ सय ६६ दरबन्दी थप गरी अब २ हजार ५ सय शिक्षकको पदपूर्ति गरिन लागको हो । माध्यामिक तहको परिक्ष चैत्र १५ गते सञ्चालन गरिने भएको छ।

    त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यवस्था गरेको जनाएको छ । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यवस्था गरीएको हो। पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको हो


    अर्थ चाैतारी
  • शनिबार, १ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट