logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

    सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

    10.8K
    SHARES
    सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ। बैंकको शुक्रबार सम्पन्न २०औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।



    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर तथा ०.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ। बैंकको चुक्ता पुँजी हाल १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ रहेको छ।

    बैंकले हालसम्म १८९ शाखा, २०८ एटीएम, ११४ शाखारहित बैंकिङ, एक हजार ८९० पीओएसमार्फत् देशभर आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।


    अर्थ चाैतारी
  • शनिबार, १ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट