logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • प्रिओपन सेसनमा ३.२० अंक बढ्यो नेप्से

    प्रिओपन सेसनमा ३.२० अंक बढ्यो नेप्से

    3.2K
    SHARES
    प्रिओपन सेसनमा ३.२० अंक बढ्यो नेप्से

    .काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२० अंक बढेको छ।



    बुधबार ३८३५ अंक घटेर २ हजार ८ सय ९८.३१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ३.२० अंक बढेर २९०१.५१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७६ अंक बढेको छ।

    बिहीबार प्रि ओपन सेसनमा १० कम्पनीको ९ लाख ११ हजार ३३९ रुपैयाँ ४० पैसा बराबरको १ हजार ९०१ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ९ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ।


    अर्थ चाैतारी
  • विहिबार, ६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट