logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • प्रि ओपन सेसनमा  ५.६० अंक बढ्यो नेप्से

    प्रि ओपन सेसनमा  ५.६० अंक बढ्यो नेप्से

    5.6K
    SHARES
    प्रि ओपन सेसनमा  ५.६० अंक बढ्यो नेप्से

    काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ। आइतबार १०.८२ अंक घटेर २९२०.५२ विन्दुमा बन्द भएको नेप्से आजकोसो सेसनमा ५.६० अंक बढेर २९२६.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.७९ अंक बढेको छ।



    सोमबार प्रि ओपन सेसनमा १५ कम्पनीको १४ लाख ८२ हजार ७६३ रुपैयाँ बराबरको २ हजार ४८० कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आउकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने ४ कम्पनीको सेयरमूल्य घटेको छ। सो सेसनमा एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १० माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट