logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

    १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

    3.3K
    SHARES
    १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८० “ङ”’ नामक ऋणपत्र बिक्री गर्ने भएको छ। उक्त ऋणपत्र १० अर्ब रुपैयाँ बराबरको रहेको छ।



    यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपली नागरिकले आवेदन दिन सक्ने छन्। २ वर्षको लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्र धितो राखेर ऋण निकाल्न पाइने तथा उक्त ऋणपत्रको अर्धवार्षिक रुपमा ब्याज पाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

    यो ऋणपत्र माघ ११ गते दिउँसो २ बजेसम्ममा बोलकबोल गर्न सकिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्कासन मिति माघ १२ गते तोकेको छ। यसैगरी सावा भुक्तानी मिति २०८० माघ १२ गते तोकिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १० माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट