logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • प्रि ओपन सेसनमा ७.१० अंक बढ्यो नेप्से

    प्रि ओपन सेसनमा ७.१० अंक बढ्यो नेप्से

    10K
    SHARES
    प्रि ओपन सेसनमा ७.१० अंक बढ्यो नेप्से

    काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ। सोमबार ९९.८६ अंक घटेर २८२०.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.१० अंक बढेर २८२७.७५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.२१ अंक बढेको छ।

    मंगलबार प्रि ओपन सेसनमा १६ कम्पनीको २५ लाख ९२ हजार ८७९ रुपैयाँ ९९ पैसा बराबरको ७ हजार १३३ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ११ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ कम्पनीको सेयरमूल्य घटेको छ। सो सेसनमा एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved