logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • प्रि ओपनमा २५ अंक बढ्यो नेप्से

    प्रि ओपनमा २५ अंक बढ्यो नेप्से

    9.6K
    SHARES
    प्रि ओपनमा २५ अंक बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २५ अंक बढेको छ।

    गत बिहीबार ३.३३ अंक बढेर २७७९.९८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २५.०३ अंक बढेर २८०५.०१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३८ अंक बढेको छ।आइतबार प्रि ओपन सेसनमा ४६ कम्पनीको १ करोड ५६ लाख ४८ हजार ९४८ रुपैयाँ १० पैसा बराबरको २९ हजार १४१ कित्ता सेयर खरिदबिक्री भएको छ।

    कारोबारमा आएकामध्ये ४४ कम्पनीको सेयरमूल्य बढेको छ। सो सेसनमा एउटा कम्पनीको सेयरमूल्य घटेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।


    अर्थ चाैतारी
  • २०७८ माघ १६, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट