logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

    कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

    5K
    SHARES
    कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

    काठमाडौं। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएकी हुन् ।



    प्रवक्ता डा. संगीता मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्६ा ३ हजार ५४० जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी मा कोरोना भाइरस ९कोभिड(१९० ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट