logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • सुनको मुल्य ३ सयले वृद्धि, चाँदी तोलाको १५ रुपैयाँले बढ्यो

    सुनको मुल्य ३ सयले वृद्धि, चाँदी तोलाको १५ रुपैयाँले बढ्यो

    3.9K
    SHARES
    सुनको मुल्य ३ सयले वृद्धि, चाँदी तोलाको १५ रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ ९२ हजार २ सय रुपैयाँमा पुगेको छ।

    तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि बुधबार तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १९ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट