logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु

    8.8K
    SHARES
    पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । २४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ५६४५७ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार अहिले निको हुने संक्रमितहरुको दर ९२।९ प्रतिशत रहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २१ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट