images

नेपाल प्रहरीका ३ हजार १५६ हवल्दारको सरुवा (सूचीसहित)

  • माघ २४ २०७८, सोमबार

काठमाडचैं । नेपाल प्रहरीले ठूलो संख्यामा हवल्दारहरूको सरुवा गरेको छ।

सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरिएको मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ। फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको हो।

यस्तो छ सरुवा विवरण