logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • सुनको भाउमा निरन्तरको वृद्धि, चाँदी तोलाको ५ रुपैयाँले बढ्यो

    सुनको भाउमा निरन्तरको वृद्धि, चाँदी तोलाको ५ रुपैयाँले बढ्यो

    2.3K
    SHARES
    सुनको भाउमा निरन्तरको वृद्धि, चाँदी तोलाको ५ रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। सुनको भाउ सोमबार पनि बढेको थियो।

    यससँगै छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलाको ५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved