images
images

साढे ७ हजार प्रहरी जवानको एकसाथ सरुवा (सूचीसहित)

  • माघ २६ २०७८, बुधबार
images

काठमाडौं । नेपाल प्रहरीका झन्डै साढे ७ हजार प्रहरी जवानको एकसाथ सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले एकैपटक ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो।

फागुन महिनादेखिको तलब स्केल र सेवा सुविधा सरुवा भएकै दरबन्दीबाट पाउनेगरी उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहाेस् सरुवा सूची-

साढे ७ हजार प्रहरी जवानको एकसाथ सरुवा (सूचीसहित) साढे ७ हजार प्रहरी जवानको एकसाथ सरुवा (सूचीसहित) नेपालखबर माघ २६ 12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button नेपाल प्रहरीका झन्डै साढे ७ हजार प्रहरी जवानको एकसाथ सरुवा गरिएको छ। ad प्रहरी प्रधान कार्यालयले एकैपटक ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो। फागुन महिनादेखिको तलब स्केल र सेवा सुविधा सरुवा भएकै दरबन्दीबाट पाउनेगरी उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। हेर्नुहाेस् सरुवा सूची-
images