logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • सुनको मूल्य ३०० रुपैयाँले उकालो

    सुनको मूल्य ३०० रुपैयाँले उकालो

    8.4K
    SHARES
    सुनको मूल्य ३०० रुपैयाँले उकालो

    काठमाडौं । बुधबार सुनचाँदीका मूल्य थप उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको हो ।



    यस्तै, चाँदीको मूल्य समेत आज तोलामा अधिकतम २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले बढ्दै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट