logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • सामसङले सार्वजनिक गर्‍यो ‘एस’ सिरिज

    सामसङले सार्वजनिक गर्‍यो ‘एस’ सिरिज

    3.3K
    SHARES
    सामसङले सार्वजनिक गर्‍यो ‘एस’ सिरिज

    काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी ‘एस’ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यस सिरिज अन्तर्गत तीन मोडलका स्मार्टफोन सार्वजनिक गरिएको जनाएको छ ।

    ग्यालेक्सी एस–२२, ग्यालेक्सी एस–२२ प्लस र ग्यालेक्सी एस–२२ अल्ट्रा मोडल सार्वजनिक गरेको हो । यो फोनमा फाइभ जी उपकरण जडान गरिएको छ । यस्तै, क्यामेरा र ब्याट्रीको सुधार गरिएको छ भने पछिल्लो पुस्ताको चिप प्रयोग गरिएको छ ।

    यस्तै, सार्वजनिक भएका नयाँ तीन सिरिजका स्मार्टफोन वातावरण मैत्री समेत रहेको कम्पनीले दाबी गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । यी सिरिजमा राखिएका नयाँ पुस्ताको चिप छिटो र द्रुत गतिमा चल्ने बताएको छ ।


    अर्थ चाैतारी
  • बिहिबार, २७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved