logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • डिसहोम नेटले ल्यायो, वाइफाई ६ सहितको ६ सय एमबीपिएसको इन्टरनेट

    डिसहोम नेटले ल्यायो, वाइफाई ६ सहितको ६ सय एमबीपिएसको इन्टरनेट

    3K
    SHARES
    डिसहोम नेटले ल्यायो, वाइफाई ६ सहितको ६ सय एमबीपिएसको इन्टरनेट

    काठमाडौं । डिसहोम फाइबरनेटले ६ सय एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिसहोमले हाइस्पीड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३ सय र ६ सय एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।

    नेपालमै पहिलोपटक नयाँ टेक्नोलोजीको वाइफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकहरुले हाई स्पिड इन्टरनेटको सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

    डिसहोमले ल्याएको वाइफाई ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा बढी स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ । कृत्रिम इन्टेलिजेन्स, गिगावट पहुँच, दुइ ब्याण्ड स्मार्ट स्टीयरिङ, सिमलेस रोमिङ, मल्टी लेभल प्रोटेक्सन र मास नेटवर्किङ जस्ता विशेषताहरु वाइफाई ६ राउटरमा रहेको छ ।


    अर्थ चाैतारी
  • बिहिबार, २७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट