logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

    सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

    2.7K
    SHARES
    सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

    काठमाडौं । सुनको मूल्य बढेर ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यमा तोलामा एक सय रुपैयाँले बढ्दै शुक्रबार छापावाला सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको हो ।

    यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने आज स्थिर रहँदै गत बिहीबार कै मूल्य प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved