logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • सुनको मुल्य १५०० ले बढ्यो

    सुनको मुल्य १५०० ले बढ्यो

    6.5K
    SHARES
    सुनको मुल्य १५०० ले बढ्यो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको प्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आज सुनचाँदीको कारोबार मूल्य तोक्दै सुनको १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

    यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

    यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट