काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा पहिरो गएको छ। ११ बजे सुरु भएको कारोबार दोस्रो घण्टा पूरा नहुँदै ३.२४ प्रतिशतले घटिसकेको छ।
१२ः४२ बज्दासम्म नेप्से ९०.७० अंकले र सेन्सिटिभ सूचक १३.६३ अंकले ओरालो लागेको हो। यो अवधिसम्म २ अर्ब ८५ करोड ९६ लाख ४६ हजारको कारोबार भएको छ। सबै समूहको सूचक राताम्य भएका छन्।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times