logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • कारोबारको २ घण्टा नहुँदै सेयरबजारमा ३.२४ प्रतिशतले पहिरो

    कारोबारको २ घण्टा नहुँदै सेयरबजारमा ३.२४ प्रतिशतले पहिरो

    7.2K
    SHARES
    कारोबारको २ घण्टा नहुँदै सेयरबजारमा ३.२४ प्रतिशतले पहिरो

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा पहिरो गएको छ। ११ बजे सुरु भएको कारोबार दोस्रो घण्टा पूरा नहुँदै ३.२४ प्रतिशतले घटिसकेको छ।



    १२ः४२ बज्दासम्म नेप्से ९०.७० अंकले र सेन्सिटिभ सूचक १३.६३ अंकले ओरालो लागेको हो। यो अवधिसम्म २ अर्ब ८५ करोड ९६ लाख ४६ हजारको कारोबार भएको छ। सबै समूहको सूचक राताम्य भएका छन्।


    अर्थ चाैतारी
  • आइतबार, १ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट