logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • प्रि ओपन सेसनमा ३.५२ अंक घट्यो नेप्से

    प्रि ओपन सेसनमा ३.५२ अंक घट्यो नेप्से

    • artha chautari
    • सोमबार, २ फाल्गुन २०७८
    2.9K
    SHARES
    प्रि ओपन सेसनमा ३.५२ अंक घट्यो नेप्से

    काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेको छ। अघिल्लो कारोबार दिन आइतबार १००.६७ अंक घटेर २७००.८९ विन्दुमा पुगेको नेप्से आजको सो सेसनमा ३.५२ अंक घटेर २६९७.३७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२२ अंक घटेको छ।

    सोमबार प्रि ओपन सेसनमा १५ कम्पनीको १७ लाख ६३ हजार ५५२ रुपैयाँ बराबरको ३ हजार ४६ कित्ता सेयर खरिदबिक्री भएको छ। कारबोरमा आएकामध्ये ४ कम्पनीको सेयरमूल्य बढेको छ भने ९ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।


    artha chautari
  • सोमबार, २ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट