logo

२०८३ साउन २, शनिबार

logo
  • २०८३ साउन २, शनिबार
  • सुनको मूल्य१२ सयले बढ्यो

    सुनको मूल्य१२ सयले बढ्यो

    9.2K
    SHARES
    सुनको मूल्य१२ सयले बढ्यो

    काठमाडौं । एकै दिन सुनको मूल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट