images
images

भन्सार एजेन्ट परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (सूचीसहित)

  • फाल्गुन ५ २०७८, बिहीबार
images

काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको छ।

भन्सार विभागले बिहीबार सूचना प्रकाशित गर्दै परीक्षा केन्द्र सार्वजनिक गरेको हो। परीक्षा यही फागुन २८ गते दिउँसो २ बजे हुने छ। स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोकसेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन हुने जनाइएको छ।

कोरोना संक्रमण भएकाहरुले पनि परीक्षा दिन सक्नेछन्। त्यसका लागि अघिल्लो दिन दिउँसो १ बजेभित्र विभागमा जानकारी दिनु पर्ने र त्यस्ता उमेदवारहरूका लागि अलग परीक्षा केन्द्र रहने जनाइएको छ।

images