logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा

    मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा

    • artha chautari
    • शुक्रबार, ६ फाल्गुन २०७८
    5.1K
    SHARES
    मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा

    काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौं वडा नं. १४ कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ बानेश्वरमा मुख्य कार्यालयसँगै न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा गरि २३ वटा शाखा रहेका छन् । अब थप १ शाखासहित २४ पुगेको छ ।

    पुस मसान्तसम्म रु १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्ब कर्जा परिचालन गरेको छ । साथै, यस फाइनान्सले विप्रेश्षण, मोबाइल बैकिंग र एटिम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुविधा दिएको छ ।


    artha chautari
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट