logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • वीरगञ्ज नाकाबाट माघ मसान्तसम्म १ खर्ब २१ राजस्व संकलन

    वीरगञ्ज नाकाबाट माघ मसान्तसम्म १ खर्ब २१ राजस्व संकलन

    2.8K
    SHARES
    वीरगञ्ज नाकाबाट माघ मसान्तसम्म १ खर्ब २१ राजस्व संकलन

    काठमाडौं । नेपालको प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजस्व संकलनमा देखिएको छ।

    कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव उक्त कार्यालयको राजस्व संकलनमा देखिएको हो। वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिना सम्ममा संकलित राजस्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व संकलन भएको छ।

    गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख राजस्व संकलन भएकामा चालु आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजस्व संकलन भएको हो।


    अर्थ चाैतारी
  • २०७८ फागुन ९, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट