logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • सुनको भाउ प्रतितोला ९७ हजार पुग्यो

    सुनको भाउ प्रतितोला ९७ हजार पुग्यो

    2.8K
    SHARES
    सुनको भाउ प्रतितोला ९७ हजार पुग्यो

    काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा एकै दिन ८०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९७ हजार रुपैयाँ पुगेको हो ।

    यस्तै, तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले नै बढ्दै ९६ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।


    अर्थ चाैतारी
  • २०७८ फागुन १०, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट