logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • व्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ

    व्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ

    3.7K
    SHARES
    व्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ

    काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् । पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् ।



    सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्‍याउन अभियन्ताहरूले माग गरेका छन् । तर, यता नियामक सहकारी विभाग भने उक्त ब्याजदर वृद्धिको माग सम्बोधन गर्ने पक्षमा देखिएको छैन । त्यसो त आजै विभागले ब्याजदर वृद्धिको मुद्दामा सहकारी अभियन्ताहरूसँग छलफल गर्दैछ । हाल सहकारीमा १४.२२ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयनमा छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट