logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

    एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

    5.8K
    SHARES
    एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुका लागि लाभांश दिने प्रस्ताव गरेको छ ।



    कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांशसहित ६.३१५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


    अर्थ चाैतारी
  • बुधबार, ११ फागुन २०७८
  • सम्बन्धित समाचार