logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो

    सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो

    9.2K
    SHARES
    सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घट्दै ९६ हजार ५०० रुपैयाँमा झरेको हो ।



    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ११ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट