logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • सामसङ्गले ल्यायो नेपाली बजारमा ग्यालेक्सी एस २२ सिरिज

    सामसङ्गले ल्यायो नेपाली बजारमा ग्यालेक्सी एस २२ सिरिज

    7.5K
    SHARES
    सामसङ्गले ल्यायो नेपाली बजारमा ग्यालेक्सी एस २२ सिरिज

    काठमाडौं । सामसङ्गले बुधबार देखि नेपाली बजारमा ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२प्लस र ग्यालेक्सी एस २२ मोबाइलहरु ल्याएको छ।

    ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो-स्तरको क्यामराका साथमा आइकोनिक एस/पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेकोको कम्पनीले जनाएको छ।

    आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२प्लस र ग्यालेक्सी एस २२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामराहरु रहेको पनि कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • बिहिबार, १२ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट