logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो

    सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो

    • artha chautari
    • बिहिबार, १२ फाल्गुन २०७८
    2.6K
    SHARES
    सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो

    काठमाडौं । आज एकै दिन सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै एकै दिन २५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम थियो । चाँदीको मूल्य एकै दिन ३५ रुपैयाँ बढेको हो ।


    artha chautari
  • बिहिबार, १२ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट