logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  •  आज बोलाइएको प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित

     आज बोलाइएको प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित

    2.7K
    SHARES
     आज बोलाइएको प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

    तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट