logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • महालक्ष्मी विकास बैंकको २० औं साधारणसभाबाट २१.०५२६ प्रतिशत लाभांश पारित

    महालक्ष्मी विकास बैंकको २० औं साधारणसभाबाट २१.०५२६ प्रतिशत लाभांश पारित

    6.8K
    SHARES
    महालक्ष्मी विकास बैंकको २० औं साधारणसभाबाट २१.०५२६ प्रतिशत लाभांश पारित

    काठमाडौं । महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा स्थगित भएको छ । यसअघि कम्पनीको स्थगित भएको साधारणसभा लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको हो ।

    साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा समेत छलफल गरि पारित गरेको कम्पनीले बताएको छ । बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिमको वासलत, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरणहरू छलफल गरेर स्वीकृत गरेको छ ।

    यसैगरी वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयर धनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर समेत पारित गरेको छ । यस्तै, बोनस सेयरमा लाग्ने १=०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित भएको जनाइएको छ ।


    अर्थ चाैतारी
  • २०७८ फागुन १४, शनिबार
  • सम्बन्धित समाचार