logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • आइएमई पे र दराजबीच सहकार्य

    आइएमई पे र दराजबीच सहकार्य

    6.5K
    SHARES
    आइएमई पे र दराजबीच सहकार्य

    काठमाडौं । आइएमई पे र दराजबीच भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा आइएमई पेका सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका साझेदारी प्रमुख अरुण फुँयालले हस्ताक्षर गरे।

    सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ। सो दिन आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ।

    सम्झौताले पुराना प्रयोगकर्ताहरुका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्ने आइएमई पेका बस्नेतले बताए।


    अर्थ चाैतारी
  • २०७८ फागुन १५, आइतबार
  • सम्बन्धित समाचार