logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • सुनको मुल्य १६ सय रुपैयाँले बढ्यो

    सुनको मुल्य १६ सय रुपैयाँले बढ्यो

    3.1K
    SHARES
    सुनको मुल्य १६ सय रुपैयाँले बढ्यो

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनका भाउमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबारको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेको हो।



    यससँगै छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १६ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट