logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • तोलाको १ लाखनजिक पुग्यो सुनको भाउ

    तोलाको १ लाखनजिक पुग्यो सुनको भाउ

    8K
    SHARES
    तोलाको १ लाखनजिक पुग्यो सुनको भाउ

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढेको हो।

    यससँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९९ हजारमा पुगेको छ। त्यस्तै बुधबार चाँदीको भाउ पनि तोलाको ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • २०७८ फागुन १८, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट