logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • स्प्राइटको मेगा प्रमोशनल क्याम्पेन सुरु

    स्प्राइटको मेगा प्रमोशनल क्याम्पेन सुरु

    4.6K
    SHARES
    स्प्राइटको मेगा प्रमोशनल क्याम्पेन सुरु

    काठमाडौं । पेय पदार्थ स्प्राइटले यो गर्मी मौसमलाई लक्षित लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेन सञ्चालन गरेको छ। यो क्याम्पेन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा रहेको कम्पनीले जनाएको छ।



    यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन्। यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्।

    अफरमा सहभागी हुन उपभोक्ताले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ www.sprite.com.np मा लग इन गरी आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ। सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन्। योजना २०७८ चैत १६ गतेसम्म लागु हुनेछ। यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ। ग्राहकले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफूसँग राख्नुपर्नेछ।


    अर्थ चाैतारी
  • बिहिबार, १९ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved