logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • प्रेस चौतारी नेपाल कर्णालीको अध्यक्षमा अधिकारी चयन

    प्रेस चौतारी नेपाल कर्णालीको अध्यक्षमा अधिकारी चयन

    2.7K
    SHARES
    प्रेस चौतारी नेपाल कर्णालीको अध्यक्षमा अधिकारी चयन

    सुर्खेत । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रकाश अधिकारी चयन भएका छन् । बिहीबार सम्पन्न प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा प्रदेश समिति चयन गरेको हो ।



    अधिवेशनबाट उपाध्यक्षमा ईश्वर अधिकारी र प्रमिला आरसी, महासचिव प्रेम सिम्खडा, सचिव शेरबहादुर थापा र कालीबहादुर थापा र कोषाध्यक्ष सुशील खड्का चुनिएका छन् । त्यस्तै सदस्यहरूमा अकवर खान, प्रभा रावत, गीता थापा, अनिल चाैधरी, युवराज पंगाली, विनाेद कंडेल, तिलक रिजाल, सुरेन्द्र जंग शाही लगाएत चयन भएका छन् ।

    प्रेस चौतारीले बिहीबार गण्डकी र कर्णाली प्रदेशमा पहिलो अधिवेशन गरेको थियो । बाँकी प्रदेश, प्रतिष्ठान र एशोसियटमा २१ गते अधिवेशन हुँदैछ । प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट