काठमाडौं । इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरले कारोबारमा ओपनिङ रेञ्ज प्रतिकित्ता न्युनतम १०५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म रहेको छ । कम्पनीले कारोबारका लागि इएनएल संकेत पाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times