logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • इमर्जिङ नेपालको आइपीओ सूचीकृत

    इमर्जिङ नेपालको आइपीओ सूचीकृत

    8.5K
    SHARES
    इमर्जिङ नेपालको आइपीओ सूचीकृत

    काठमाडौं । इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।



    कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरले कारोबारमा ओपनिङ रेञ्ज प्रतिकित्ता न्युनतम १०५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म रहेको छ । कम्पनीले कारोबारका लागि इएनएल संकेत पाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट