logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • सुनको मूल्य प्रति ताेला एक लाख १९००

    सुनको मूल्य प्रति ताेला एक लाख १९००

    8.2K
    SHARES
    सुनको मूल्य प्रति ताेला एक लाख १९००

    काठमाडौं । सुनको भाउ आइतबार प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य तोलमा ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको थियो।



    यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ हजार १ हजार ४ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो। आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट