logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • स्मार्टडोकोले ल्यायो ‘ वुमन्स डे अफर’, ४० प्रतिशतसम्म छुट

    स्मार्टडोकोले ल्यायो ‘ वुमन्स डे अफर’, ४० प्रतिशतसम्म छुट

    6.1K
    SHARES
    स्मार्टडोकोले ल्यायो ‘ वुमन्स डे अफर’, ४० प्रतिशतसम्म छुट

    काठमाडौँ । नारी दिवसको अवसरमा इ–कमर्स स्मार्टडोकोले ‘वुमन्स डे अफर’ ल्याएको छ। स्मार्टडोकोले नारीकेन्द्रित सामानहरुमा ४० प्रतिशतसम्म छुट प्रदान गर्दै छ।

    साथै महिलाहरुले न्यूनतम २ हजार रुपैयाँको किनमेल गर्दा २ सय रुपैयाँको गिफ्ट कार्ड पाउन सक्ने कम्पनीले जनाएको छ। नारी दिवसको अवसरमा कम्पनीले ‘ट्याग एण्ड विन’ योजना समेत समावेश गरेको छ। जहाँ २ जना भाग्यशालीले स्मार्टडोकोको इन्सटाग्राममा कमेन्ट गरी स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन्।

    स्मार्टडोकोले अर्थ रिदम, मामाअर्थ, ट्रिसेम, भिक्टोरियाज सेक्रेट, डट एन्ड कि र अन्य धेरै ब्रान्डहरुमा ४० प्रतिशतसम्म छुटसहित महिला केन्द्रित सामानहरुमा उत्कृष्ट डिल र छुटहरु प्रदान गर्दै छ। स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्, जस्मा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फू्रड एण्ड ग्रोसरिज, तथा विभिन्न प्रकारका सामान खरिद गर्न सक्नेछन्।

    ग्राहकहरुले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुवैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन्। स्मार्टडोकोका ग्राहकहरुले काठमाडौं उपत्यकाको रिङरोडभित्र तुरुन्त डेलिभरी र काठमाडौं उपत्यकाबाहिर नेपालका ७७ जिल्लामा डेलिभर सेवा उपलब्ध गराइएको छ। यस अफर फाल्गुन २२, २०७८ देखि फाल्गुन २४, २०७८ सम्म लागू हुने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट