logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • आइएमई जनरल इन्स्योरेन्सद्धारा थप दुई वटा सेवा शुभारम्भ

    आइएमई जनरल इन्स्योरेन्सद्धारा थप दुई वटा सेवा शुभारम्भ

    10.4K
    SHARES
    आइएमई जनरल इन्स्योरेन्सद्धारा थप दुई वटा सेवा शुभारम्भ

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले थप दुई वटा सेवा शुभारम्भ गरेको छ । कम्पनीले सोमबार एक पत्रकार सम्मेलन गर्दै थप दुई सेवा शुभारम्भ गरेको जनाकारी दिएको हो ।



    थप गरिएको सेवाहरुमा आइजिआई हेल्थपल्स बीमालेख र आईजिआई इजी क्यासलेस क्लेम सेटलेमन्ट रहेको छ । हेल्थपल्स बीमालेखदुर्घटना, स्वास्थ्य तथा घातक रोगका लागि एउटै छाता भित्र समेट्नेगरि हेल्थपल्स बीमालेख ल्याईएको हो । यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख खन्तर्गत दुर्घटना बीमा, औषधि उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।

    त्यस्तै, आईजिआई इजी क्यासलेस क्लेम सेटलेमन्ट सेवा हाललाई उपत्यकामा मात्र लागू हुनेछ । यस कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा, मर्मथ संम्भार गर्नु परेमा झनझट रहित सेवा दिईनेछ ।


    अर्थ चाैतारी
  • सोमबार, २३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट