logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • सुनको भाउ स्थिर, चाँदी तोलाको १५ रुपैयाँले घट्यो

    सुनको भाउ स्थिर, चाँदी तोलाको १५ रुपैयाँले घट्यो

    2K
    SHARES
    सुनको भाउ स्थिर, चाँदी तोलाको १५ रुपैयाँले घट्यो

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा स्थिर देखिएको हो।

    छापावाल सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने सोमबारको तुलनामा घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट