logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • सुनको भाउ स्थिर, चाँदी तोलाको १५ रुपैयाँले घट्यो

    सुनको भाउ स्थिर, चाँदी तोलाको १५ रुपैयाँले घट्यो

    3K
    SHARES
    सुनको भाउ स्थिर, चाँदी तोलाको १५ रुपैयाँले घट्यो

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा स्थिर देखिएको हो।



    छापावाल सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने सोमबारको तुलनामा घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ फागुन २०७८
  • सम्बन्धित समाचार