logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • परीक्षा सम्बन्धी यस्तो आयो शिक्षक सेवा आयोगको सूचना (सूचनासहित)

    परीक्षा सम्बन्धी यस्तो आयो शिक्षक सेवा आयोगको सूचना (सूचनासहित)

    94.9K
    SHARES
    परीक्षा सम्बन्धी यस्तो आयो शिक्षक सेवा आयोगको सूचना (सूचनासहित)

    काठमाडौं । आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने ९२५ प्रतिशत० शिक्षक बढुवाको विज्ञापन २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न शिक्षक सेवा आयोगले सूचित गरेको छ ।

    प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले सूचित गरेको छ ।

    सोमबार (फागुन २३) सूचना जारी गर्दै आयोगले प्रिन्ट गर्ने प्रक्रिया समेत बताएको छ ।

    यस्तो छ सूचना:

    aayogg.jpg


    अर्थ चाैतारी
  • बुधबार, २५ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट