images
images

परीक्षा सम्बन्धी यस्तो आयो शिक्षक सेवा आयोगको सूचना (सूचनासहित)

  • फाल्गुन २५ २०७८, बुधबार
images

काठमाडौं । आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने ९२५ प्रतिशत० शिक्षक बढुवाको विज्ञापन २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न शिक्षक सेवा आयोगले सूचित गरेको छ ।

प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले सूचित गरेको छ ।

सोमबार (फागुन २३) सूचना जारी गर्दै आयोगले प्रिन्ट गर्ने प्रक्रिया समेत बताएको छ ।

यस्तो छ सूचना:

aayogg.jpg

images