logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • प्रि ओपन सेसनमा साढे २ अंक घट्यो नेप्से

    प्रि ओपन सेसनमा साढे २ अंक घट्यो नेप्से

    8.1K
    SHARES
    प्रि ओपन सेसनमा साढे २ अंक घट्यो नेप्से

    काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ।



    अघिल्लो कारोबार दिन सोमबार १.५५ अंक बढेर २५४४.९४ विन्दुमा पुगेको नेप्स आजको सो सेसनमा २.५३ अंक घटेर २५४२.४२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.८६ अंक घटेको छ।

    बुधबार प्रि ओपन सेसनमा ६ कम्पनीको १० लाख १३ हजार ६७० रुपैयाँ बराबरको १ हजार २८६ कित्ता सेयर खरिदबिक्री भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट