logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रमलाई सहयोग

    मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रमलाई सहयोग

    • artha chautari
    • बुधबार, २५ फाल्गुन २०७८
    1.9K
    SHARES
    मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रमलाई सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले कपिलवस्तुको कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । आश्रम धामद्वारा संचालित मनकामना गुरुकुलमा भवन निर्माणका लागि बैंकले सहयोग गरेको जनाएको हो ।

    बैंकले आश्रम धामलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्धक लेखेन्द्र जि।सी। र अन्य कर्मचारीहरुको उपस्थिति तथा आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।


    artha chautari
  • बुधबार, २५ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट